मनोहरा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनोहरा नदी
मनोहरा नदी
स्थान
देशनेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
ललितपुर जिल्ला
भौतिक विषेशताहरू
स्रोतमणिचुड पर्वत
 • स्थानबज्रयोगिनी

मनोहरा नदी (संस्कृत: मणिमति) बागमती नदीको एक सहायक नदी हो। यो नदी मणिचुड पर्वत, बज्रयोगिनीबाट उत्पन हुन्छ।[१] यसको किनारमा ८४ प्रकारका चराहरू पाइन्छ।[२]

विमान दुर्घटना[सम्पादन गर्नुहोस्]

सीता एयर उडान नम्बर ६०१ बि. सं २०६९ असोज १२ गते बिहान ६ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट सोलुखुम्बु जिल्लाको तेन्जिङ-हिलारी विमानस्थल, लुक्लाका लागि उडान भरेको भएपनि करिब बिहान ६ बजेर १९ मिनेटमा मध्यपुर ठिमी नगरपालिका वडा नं. १६ स्थित मनोहरा फाँटमा विमान दुर्घटना भएको हो। विमानमा सवार सबै १९ जनाको मृत्यु भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सभ्यताको स्रोत बागमती नदीको उत्पत्ति र महत्व", नेपाल टेलिभिजन, अन्तिम पहुँच २०२३-१२-०७ 
  2. "मनोहरा नदीको तटीय भाग र आसपास ८४ प्रजातिका चरा भेटिए", प्रशासन, अन्तिम पहुँच २०२३-१२-०७ 
  3. "सीता एयरको विमान दुर्घटना, १९ यात्रुको निधन", कान्तिपुर, अन्तिम पहुँच २०२३-१२-०७