जङ्गबहादुर राणा
नेपाली विकिपीडियाबाट
जंगबहादुर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अंग्रजसंग को लडाँइमा गुमेको मध्य यिनले अंग्रेजलाइ खुसी पारी राप्तीदेखी माहाकाली सम्मको तराई हालको बाँके, बर्दीया,कैलाली तथा कंचनपुर पुन नेपालमा फर्काइएको थियो ।