कृष्णबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णबहादुर कुँवर राणा
नेपालको कार्यवाहक प्रधानमन्त्री
पूर्वाधिकारीबमबहादुर राणा
उतराधिकारीजंगबहादुर राणा
नेपालका प्रधान सेनापतिहरु
पूर्वाधिकारीबमबहादुर राणा
उतराधिकारीरणोद्दिप सिँह बहादुर राणा
व्यक्तिगत विवरण
नातादाजु जंगबहादुर राणा
अभिभावक
सैन्य सेवा
निष्ठा नेपाल

कृष्णबहादुर कुँवर राणा नेपालको प्रधान सेनापति तथा कार्यवाहक प्रधानमन्त्री थिए । उनी जनरल सरदार रामकृष्ण कुँँवरका पनाति र बालनरसिंह कुँवरका छोरा हुन् । [१]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]