कृष्ण प्रसाद भट्टराई
नेपाली विकिपीडियाबाट
(कृष्णप्रसाद भट्टराई बाट पठाईएको)
कृष्ण प्रसाद भट्टराई नेपालको पहिलो संसदका सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्सथापना पश्चातका पहिला प्रधानमन्त्री हुन । यिनि बि.सं. २००३ सालमा नेपाली कांग्रेस गर्दा देखि गै संलग्न छन । बि.सं. २००७ सालको आन्दोलनमा सकृय भूमिका निभाएका यिनी बि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाको सभामुख भएका थिए ।
आजीवन अविवाहित रहेका भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा प्रधानमन्त्री बनेका थिए। २०४८ को आम निर्वाचनमा पराजित बनेका यिनी बि.सं. २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए । नेपाली काँग्रेस २ खेमामा विभाजित भएपछि यिनी दुवै काँग्रेसलाई एकिकृत गराउन लागिपरेका छन् ।
| पूर्वाधिकारी लोकेन्द्र बहादुर चन्द |
नेपालको प्रधानमन्त्री एप्रिल १९, १९९० – मे २६, १९९१ |
उत्तराधिकारी गिरिजा प्रसाद कोइराला |
| पूर्वाधिकारी गिरिजा प्रसाद कोईराला |
नेपालको प्रधानमन्त्री मे ३१, १९९९ – मार्च २२, २००० |
उत्तराधिकारी गिरिजा प्रसाद कोइराला |
| पूर्वाधिकारी विश्वेश्वर प्रसाद कोइराला |
नेपाली कांग्रेसको सभापति ?? |
उत्तराधिकारी गिरिजा प्रसाद कोइराला |