सगरमाथा
नेपाली विकिपीडियाबाट
| सगरमाथा | |
|---|---|
कालापत्थर बाट हेर्दा |
|
| उंचाई | ८,८४८ मिटर (२९,०२८ फिट) प्रथम श्रेणी |
| अवस्थित स्थान | नेपाल र तिब्बतको सिमाना |
| हिमश्रृंखला | खुम्बु श्रृंखला |
| Prominence | ८,८४८ मिटर (२९,०२८ फिट) |
| को-अर्डिनेटहरु | [१] |
| प्रथमपल्ट चढिएको | मे २९, १९५३, द्वारा: एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा |
| सबैभन्दा सजिलो बाटो | दक्षिण कोल (नेपाल) |
सगरमाथा भन्नाले निम्न लिखित कुराहरु बुझाउँछ: सगरमाथा हिमाल वा सगरमाथा अञ्चल
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ गा.वि.स.मा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५ मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो। पछि सन १९६० मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा [२] पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए।
[परिवर्तन्] अन्य प्रयोगहरु
सगरमाथा नेपालको १४ अञ्चल मध्ये एक अञ्चल हो ।
सगरमाथा ः ८,८४८ मि प्रथम आरोहण सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो । सन् १९५४ मा प|mेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो ।
बेलायती हिमालयन समितिले (The British Himalayan Committee) उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्ट लाई समूह नेताको -टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन । हन्टको समूह ठूलो थियो । Shipton का साथमा सन् १९५२ मा ऋजय इथग चढेका मानिसहरू पनि त्यहाा समावेश भएका थिए । उक्त समूहमा जर्ज व्याण्ड ९न्भयचनभ द्यबलम०, टम वोर्र्डिन ९त्om द्ययगचमष्ििom०, चार्लस् इभन्स् ९ऋजबचभिक भ्खबलक०, अल्फ ग्रेगरी ९ब्ाि न्चभनयचथ०, एडमण्ड हिलारी ९भ्dmगलम ज्ष्ििबचथ०, जर्ज लोवे ९न्भयचनभ ीधभ०, विलप|mेड न्वाइस ९ध्ष्ािचभम ल्यष्अभ०, गि्रˆफीथ पध ९न्चषष्तज एबनज०, माइकल वार्ड ९ःष्अजभ ध्िबचम०, टिम डाक्टर, मिखाइल वेष्टमाकोट ९ःष्अजबभ ध्िभकtmबअयतत० र चार्लस वाइली ९ऋजबचभिक ध्थष्भि० समावेश भएका थिए । त्यसैबेला जेम्स मोरिसले ९व्amभक ःयचचष्क० पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए । तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो । त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए । उक्त यात्रामा इउभल ऋष्चअगष्त र ऋयिकभ अष्चअगष्त दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए । इउभल अभचअगष्त मा बोत्तल बन्द अक्सिजन थियो र ऋयिकभ ऋष्चअगष्त मा पर्वतारोहीहरूको आवस्यकता अनुसार तत्कालै अक्सिजन तयार हुने प्रविधियुक्त उपकरण थिए ।
मई २६ मा विहान ७ बजे वोर्डेलो ९द्ययचमभििय० र इभान्स दुवैजना ९भ्खबलक० हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोाच ९ऋय०ि बाट शिविरतर्फ प्रस्थान गरे । वोर्डेलो र इभान्सले सुरुमा राम्रो प्रगति गरे पनि हिउा र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाइ भयो । अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे ।
२८ मईको दिन हिलारी र तेन्जिङ् लोवे ९ीयधभ० एवम् आङनिमा ९ब्लन ल्थimब० को सहयोगमा नवौं शिविरमा पुगे । मई १९ को विहान ६.३० मा हिलारी र तेन्जिङ् माथि चढन सुरु गरे । दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो । यो अवस्थामा हिलारी त्रसित भए । एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो । उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए । अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे । यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो । त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे । केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो । तेन्जिङ्बाट हिलारीले शिखर क्जयत लिए र मालोरी ९ःबिियचथ० एवम् इरभाइन ९क्ष्चखष्लभ० को सङ्केतका लागि उत्तरतिर चिहाए ।
�पर्वतारोहणको ऐतिहासिक तालिका
१८५२ भारतीय अनुसन्धान ः भारतीय नापी अनुसन्धान बाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रुपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाह - क्ष्च ब्ष्लमचभध ध्बगनज) ले क्ष्च न्भयचनभ भ्खभचभकत नामाकरण गरे । १९२१ -संयुक्त अधिराज्य)ः राष्ट्रिय भौगोलिक समाज -ल्बतष्यलब न्िभयनचबउजष्अ क्यअष्भतथ) र संयुक्त अधिराज्यको अल्पाइन क्लब -ब्उिष्लभ ऋगिद) द्घारा त्जभ भ्खभचभकत ऋommष्ततभभ गठन गरियो । १९२१ -संयुक्त अधिराज्य) ः हवार्ड वरी -ज्यधबचम द्यगचथ) र जि.एल्.मालोरी -न्।ी। ःबिियचथ) २२,९०० फिट उचााइको उत्तरी पहाडी खोंचमा आरोहण गरे । १९२२ -संयुक्त अधिराज्य)ः पहिलो सगरमाथा आरोहणको जनरल् चार्लस् ९न्भल। ऋजबचभिक० को नेतृत्वमा जि.एल्.मालोरी ९न्।ी।ःबिियचथ०, ई.एफ्.नर्टन ९भ्।ा।ल्यचतयल० र हवार्ड समरभेल ९ज्यधबचम क्omभचखभििभ० एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको -७९३९ मिटर) आरोहण गरे । गर्ज फिन्च ९न्भयचनभ ाष्लअज० र जे.जि.व्रस ९व्।न्।द्यचगअभ० अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटर) उचाइमा पुगे । १९२४ -संयुक्त अधिराज्य) दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस् ९न्भल। ऋजबचभिक० र ई.एफ्.नर्टन ९भ्।ा।ल्यचतयल० २८,१२६ फिट -७,५८० मिटर) उचााइमा पुगे । मालोरी ९ःबिियचथ० र आन्ड्रयू अरभिन ९ब्लमचभध क्ष्चखष्लभ० २७,६०० फिटको उचााइमा वेपत्ता भए । १९३३ हृयू रटल्ज ९ज्गनज च्गततभिमनभ० को नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर) उचाई चढने काम भयो । १९३५ -संयुक्त अधिराज्य)ः एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे । १९३६ -संयुक्त अधिराज्य)ः हग रटल्ज ९ज्गनज च्गततमभमनभ० को नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो । १९३८ -संयुक्त अधिराज्य) एच. डब्लु. टिलमन ९ज्। ध्। त्ष्lmबल० को नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो । १९५० -संयुक्त अधिराज्य) एच. डब्लु. टिलमन९ज्।। ध्। त्ष्lmबल० र चार्लस हुस्टन ९ऋजबचभिक ज्यगकतयल० ले खुम्बु हिमनदीको निरीक्षण गरे । १९५१ -संयुक्त अधिराज्य) ई. शिपटन ९भ्। क्जष्उतयल० ले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे । १९५२ -स्वीजरल्याण्ड) ई. वाईस डुनन्ट ९भ्। ध्थकक-म्गलबलत० को नेतृत्वको प्रथम आरोहण कार्य वषर्ा अघिको मौषममा सम्पन्न भयो । रेमण्ड लम्बर्ट ९च्बymयलम ीamदभचत० र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर) उचाईमा पुगे । १९५३ -संयुक्त अधिराज्य)ः कर्नेल जोहन हन्ट ९ऋय। िव्यजल ज्गलत० को नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारी ९भ्dmगलम ज्ष्ििबचथ० र तेन्जीङ्ग नोर्गे ९त्भलशष्लन ल्यचनबथ० मई २९ को दिन सगरमाथाको शिरमा पुगे ।
[परिवर्तन्] श्रोतहरू
- ↑ The WGS84 coordinates given here were calculated using detailed topographic mapping र are in agreement with adventurestats. They are unlikely to be in error by more than 2". Coordinates showing Everest to be more than a minute further east that appeared on this page until recently, र still appear in Wikipedia in several other languages, are incorrect.
- ↑ http://www.harappa.com/engr/darjeeling.html#everest
|
|
||
|---|---|---|
| सगरमाथा • के२ • कञ्चनजङ्घा • ल्होत्से • मकालु • चो यु • धौलागिरी • मनास्लु • नाँगा पर्बत • अन्नपुर्ण • ग्यासरब्रम १ • ब्रोड शिखर • ग्यासरब्रम २ • शिशापाङ्मा | ||