माछापुच्छ्रे हिमाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
माछापुच्छ्रे
Machhaphuchhare

माछापुछ्रे हिमाल
उचाई (अवनति) ६,९९३ m (२२,९४३ ft)
शाब्दिक अर्थ माछाको पुच्छार (नेपाली)
अवस्थिति
माछापुच्छ्रे is located in Nepal
माछापुच्छ्रे
नेपालको मध्यभागको उत्तरमा
श्रृङ्खला अन्नपूर्ण हिम श्रृङ्खला
निर्देशांक 28°29′42″N 83°56′57″E / 28.495°N 83.94917°E / 28.495; 83.94917}
आरोहण
प्रथम आरोहण आरोहण अनुमति छैन
पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल

माछापुछ्रे एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।

विषयसूची

[सम्पादन गर्ने] स्थिति

माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ । यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ ।

[सम्पादन गर्ने] नामकरण

माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो । यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ ।

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] बाहिरी लिंकहरू


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा