देश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

राजनैतिक भूगोलअन्तर्राष्ट्रिय राजनीतिमा देश एक भौगोलिक भूभाग हो। एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमिन नै देश हो। सामान्य प्रचलनमा यस शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) र राज्य (एक राजनैतिक अस्तित्व) दुवैलाई जनाउँछ। विश्वमा अनेक देशहरु छन्। देशलाई राष्ट्र पनि भनिन्छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा