माली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माली गणराज्य
  • Renndaandi Maali  (Fula)
  • République du Mali  (फ्रान्सेली)
  • Mali ka Fasojamana  (Bambara)
मालीको झन्डा
झन्डा
आदर्श वाक्य: "Un peuple, un but, une foi" (फ्रान्सेली)
"एक जनता, एक लक्ष्य, एक आस्था।"
राष्ट्रिय गान: "Le Mali" (फ्रान्सेली)[१]
 माली-अवस्थिति (green)
 माली-अवस्थिति (green)
माली
राजधानी
र सबैभन्दा ठुलो सहर
बमाको
१२°३९′उ॰ ८°०′प॰ / १२.६५०°N ८.०००°W / 12.650; -8.000
आधिकारिक भाषाहरूफ्रान्सेली
Lingua francaबम्बारा
राष्ट्रिय भाषाहरू
जातिगत समूहहरू
रैथाने(हरू)मालियन
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतान्त्रिक
इब्राहिम बोउबकार केइटा
बोउबोउ सिसे[२]
आइसाका सिडिबे
व्यवस्थापिकाराष्ट्रिय सभा
स्वतन्त्रता
• फ्रान्सबाटa
२० जुन १९६०
• मालीको रूपमा
२२ सेप्टेम्बर १९६०
क्षेत्रफल
• जम्मा
१२,४०,१९२ किमी (४,७८,८४१ वर्ग माइल) (23rd)
• पानी (%)
1.6
जनसङ्ख्या
• November 2018 जनगणना
19,329,841[३] (67th)
• घनत्व
११.७ /किमी2 (३०.३ /वर्ग माइल) (215th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2018 लगत
• जम्मा
$44.329 बिलियन[४]
• प्रति व्यक्ति
$2,271[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2018 लगत
• जम्मा
$17.407 बिलियन[४]
• प्रति व्यक्ति
$891[४]
गिनी (2010)33.0[५]
मध्यम
मानव विकास सूचकाङ्क (2017)ह्रास 0.427[६]
न्यून · 182th
मुद्रापश्चिम अफ्रिकी सीएफए फ्र्याङ्क (XOF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+0 (जीएमटी)
सडक प्रयोगright[७]
टेलिफोन कोड+223
इन्टरनेट डोमेन.ml


माली, आधिकारिक रूपमा माली गणराज्य (फ्रान्सेली: République du Mali), पश्चिम अफ्रिकामा अवस्थित एक भू‍-परिवेष्ठित देश हो। अफ्रिकाको सातौँ ठूलो देश मालीको सीमाना उत्तरमा अल्जेरिया, पूर्वमा नाइजर, दक्षिणमा बुर्किना फासोकोड द आइवोर, दक्षिण-पश्चिममा गिनी तथा पश्चिममा सेनेगलमौरिटानियासँग जोडिएको छ। १२,४०,००० वर्ग किमी क्षेत्रफलमा फैलिएको यस देशको जनसङ्ख्या करीब १,३०,००,००० छ। यसको राजधानी बमाको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Presidency of Mali: Symboles de la République, L'Hymne National du Mali. Koulouba.pr.ml. Retrieved 4 May 2012.
  2. "Mali president appoints new Prime Minister, Boubou Cisse", अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  3. "Mali preliminary 2018 census", Institut National de la Statistique, मूलबाट १८ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०१० मिति
  4. ४.० ४.१ ४.२ ४.३ "Mali", International Monetary Fund। 
  5. "Gini Index", World Bank, अन्तिम पहुँच २ मार्च २०११ 
  6. "Human Development Reports", hdr.undp.org 
  7. Which side of the road do they drive on? Brian Lucas. August 2005. Retrieved 28 January 2009.