फ्रान्सेली भाषा (फ्रान्सेली :- français फ्राँसे) विश्वको ६.५ - ११ करोड जनाको मातृभाषा हो। त्यसको उत्पत्ति फ्रान्समा थियो, तर अरू युरोपेली देश र आफ्रिकाको धेरै देशमा पनि बोलिन्छ।
संयुक्त राष्ट्रसङ्घको अधिकृत भाषा मध्ये एक हो।