इटाली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इटालीयन गणतन्त्र
Repubblica italiana
राष्ट्रगानIl Canto degli Italiani  
The Song of the Italians

Location of  इटाली  (dark green)– on the European continent  (green & dark grey)– in the European Union  (green)  —  [Legend]
Location of  इटाली  (dark green)

– on the European continent  (green & dark grey)
– in the European Union  (green)  —  [Legend]

राजधानी
(र ठूलो शहर)
रोम
41°54′N 12°29′E / 41.9, 12.483
सरकारी भाषा Italian[१]
सरकारको प्रकार Unitary parliamentary republic
 -  President Giorgio Napolitano
 -  Prime Minister Mario Monti
व्यवस्थापिका संसद
 -  माथिल्लो सदन Senate of the Republic
 -  तल्लो सदन Chamber of Deputies
Formation
 -  Unification 17 March 1861 
 -  Republic 2 June 1946 
क्षेत्रफल
 -  जम्मा ३०१,३३८ km2 (71st)
११६,३४६ sq mi 
 -  पानी (%) 2.4
जनसङ्ख्या
 -  2010 अनुमान 60,642,308 [२] (23rd)
 -  जनगणना 2001 56,995,744 
 -  जनघनत्व 201.2/km2 (61st)
५२१.२/sq mi
GDP (PPP) 2010 अनुमान
 -  जम्मा $1.773 trillion[३] 
 -  प्रतिव्यक्ति आय $29,392[३] 
GDP (nominal) 2010 अनुमान
 -  जम्मा $2.055 trillion[३] 
 -  प्रतिव्यक्ति आय $34,058[३] 
Gini (2006) 32[४] 
HDI (2010) 0.854[५] (very high) (23rd)
मुद्रा Euro ()2 (EUR)
समय क्षेत्र CET (UTC+1)
 -  Summer (DST) CEST (UTC+2)
सडक प्रयोग Right
इन्टरनेट TLD .it3
टेलिफोन कोड नं. 394
1 French is co-official in the Aosta Valley; Slovene is co-official in the province of Trieste and the province of Gorizia; German and Ladin are co-official in the province of South Tyrol.
2 Before 2002, the Italian Lira. The euro is accepted in Campione d'Italia, but the official currency there is the Swiss Franc.[६]
3 The .eu domain is also used, as it is shared with other European Union member states.
4 To call Campione d'Italia, it is necessary to use the Swiss code +41.

इटाली एक दक्षिण युरोपेली देश हो। यो देश संसारको सबै भन्दा विकशित देशहरूमध्ये एक हो।

जनसंख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

यो देशको निकै लामो सभ्यताको इतिहास छ। रोमन साम्राज्यको उद्गम स्थल यही देशको राजधानी रोम हो।

भूगोल[सम्पादन गर्ने]

यो देश एक प्रायद्वीप हो। यो एक बूट आकारको देश हो। यसको दक्षिणमा भूमध्यसागरमा यो देशको सिसिली प्रान्त पर्दछ। यो देशको राजधानी रोम हो।

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

यो एक युरोपेली सङ्घ अन्तर्गतको राष्ट्र हो। यहाँको मुद्रा युरो हो।

धर्म[सम्पादन गर्ने]

यो देशमा रोमन क्याथोलिक क्रिस्टियनहरूको बाहुल्य छ। यो देशको राजधानी नजीकै भेटिकन सहर छ जुन रोमन क्याथोलिकको सर्वच्च गुरू पोपको दरबार र राज्य हो।

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिन्कहरू[सम्पादन गर्ने]