रोम

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
युरोपको नक्साभित्र रोम

रोम ( इटालेली Roma' रोमा') सहर इटाली र इटालेली क्षेत्र लाटियम को राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।

किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।

रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:

रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमाली साम्राज्यको

विषयसूची

[परिवर्तन्] शिक्षा

रोम इटालीको एक शैक्षिक ठाँउ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठुलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।

[परिवर्तन्] यातायात

रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।

एक वायुयानबाट हेर्दाको रोमको पानोरामिक दृश्य

[परिवर्तन्] महत्वपुर्ण स्मारकहरू

[परिवर्तन्] पुरातात्विक भवनहरू

[परिवर्तन्] पनि हेर्नुहोस्

[परिवर्तन्] अन्य वेबसाइटहरू

"http://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A5%8B%E0%A4%AE" बाट निकालिएको
अरु भाषामा