स्पेन
नेपाली विकिपीडियाबाट
स्पेन (/ˈspeɪn/ spayn; स्पेनी: España, उच्चारण [esˈpaɲa] (
listen)), आधिकारीक स्पेन अधिराज्य (स्पेनी: Reino de España), युरोपको एक देश हो । यो देश आइबेरियन पेनिन्सुलामा पोर्चुगलसँग पर्दछ । यो देशको उत्तरपूर्वमा फ्रान्स पर्दछ ।
विषयसूची |
जनसंख्या [सम्पादन गर्ने]
इतिहास [सम्पादन गर्ने]
रोमन कालमा यो देशलाई हिस्पाना भनिन्थो। औपनिवेशिक राष्ट्रहरू मध्ये यो पनि एक प्रमुख राष्ट्र थियो। यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउंलाई आफ्नो उपनिवेष बनाएको थियो।
भूगोल [सम्पादन गर्ने]
यो देश आइबेरियन पेनिन्सुलामा पर्दछ।
राजनीति [सम्पादन गर्ने]
अर्थतन्त्र [सम्पादन गर्ने]
धर्म [सम्पादन गर्ने]
जीवनशैली [सम्पादन गर्ने]
यो देशका प्रमुख भाषाहरू यस प्रकार छन्-
- स्पेनिया (एस्पाञोल)
- कातालान
- बास्क
यो देशमा फूटबल खेल निकै लोकप्रिय छ।
अरु सम्बन्धित विषयहरू [सम्पादन गर्ने]
नोट [सम्पादन गर्ने]
सन्दर्भ सूची [सम्पादन गर्ने]
- ↑ Also serves as the Royal anthem
- ↑ In some autonomous communities, Catalan, Valencian, Galician, Basque and Aranese (Occitan) are co-official languages. Aragonese, Asturian and Leonese have some degree of official recognition
- ↑ "Official Population Figures of Spain. Population on the 1 April 2010"
- ↑ ४.० ४.१ ४.२ ४.३ "Spain"
- ↑ "CIA World Factbook"
- ↑ "Human Development Report 2011", 2011
- ↑ Prior to 1999 (by law, 2002) : Spanish Peseta.
- ↑ Except in the Canary Islands, which observe WET (UTC) in winter.
- ↑ Except in the Canary Islands, which observe WEST (UTC+1) in summer.
- ↑ The .eu domain is also used, as it is shared with other European Union member states. Also, the .cat domain is used in Catalan-speaking territories.
बाहिरी लिङ्कहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Spain |
|
||||||||||||||||
|
|||||||