स्पेनी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
स्पेनी भाषा
Español, Castellano 
उच्चारण: /espa'ɲol/, /kaste'ʎano/ अथवा /kaste'ʝano/
बोलिने क्षेत्रहरू: आर्जेन्टिना, बोलिभिया, चिले, कोलोम्बिया, कोस्ता रिका, क्युबा, डोमिनिकन गणतन्त्र, एक्वादोर, भूमाध्यरेखीय गिनी, एल साल्भादोर, ग्वातेमाला, होन्दुरास, मेक्सिको, निकाराग्वा, पानामा, पाराग्वाइ, पेरू, प्वेर्तो रिको, स्पेन, उरूग्वाइ, भेनेस्वेला तथा उल्लेखनिय रूपमाएण्डोरा, बलिज, जिब्राल्टर, तथा संयुक्त राज्य अमेरिका
कुल प्रयोगकर्ता: प्रथम भाषाa: ३२ करोड[१][२]– ४० करोड[३][४][५]
कुलa: ४०–५० करोड[६][७][८]
aसबै अनुमानित संख्याहरू हुन्।
भाषा परिवार: भारोपेली
 Italic
  Romance
   Italo-Western
    Gallo-Iberian
     Ibero-Romance
      West Iberian
       स्पेनी भाषा 
लिपी परिवार: ल्याटिन (स्पेनी लिपी शैली
Official status
राष्ट्र भाषा: २१ राष्ट्र
Regulated by: स्पेनी भाषा प्रज्ञा-प्रतिष्ठान सङ्घ (स्पेनी राजकीय प्रज्ञा-प्रतिष्ठान र २१ अरू स्पेनी भाषाको राष्ट्रिय प्रज्ञा-प्रतिष्ठान)
Language codes
ISO 639-1: es
ISO 639-2: spa
ISO 639-3: spa

स्पेनी भाषा (अङ्ग्रेजी: Spanish स्पेनिश, स्पेनी: español एस्पाञोल ) स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो। स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्वी एशियामा समेत प्रयोग गरिन्छ। यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ। यो स्पेन र धेरै जसो दक्षिण अमेरिकी देशहरू सहित २१ देशहरूको राष्ट्रिय भाषा हो। यो संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारीक भाषाहरू मध्येको एक हो।

यो भाषा ३२ देखि ४० करोड मानिसहरूले आफ्नो प्रथम भाषाको रूपमा बोल्ने गर्दछन्। [६][९] यो भाषा बोल्ने सबैभन्दा धेरै मानिसहरू मेक्सिकोमा बस्दछन्। संयुक्त राज्य अमेरिकामा अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा व्यापक भाषा हो। [१०] अङ्ग्रेजी र फ्रान्सीसी भाषा पछिको संसारको सबैभन्दा तेस्रो प्रभावशाली भाषा हो। [११]

स्पेनी भाषा निम्न लिखित देशहरूको आधिकारीक भाषा हो :

श्रोत [सम्पादन गर्ने]

  1. "Spanish" 
  2. Encarta-Most Spoken languages
  3. Ciberamerica-Castellano
  4. El Nuevo Diario
  5. Terra Noticias
  6. ६.० ६.१ Universidad de México
  7. Instituto Cervantes ("El Mundo" news)
  8. Yahoo Press Room
  9. CIA World Factbook, Field Listing - Languages (World).
  10. CIA The World Factbook United States
  11. [१]