उरुग्वे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वीय गणतन्त्र उरुग्वे
Uruguayको झन्डा
झन्डा
Uruguayको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Libertad o Muerte" (स्पेनी)
"Freedom or Death"
राष्ट्रिय गान: Himno Nacional de Uruguay
National Anthem of Uruguay
राजधानीमोन्टेबिदेओ
सबैभन्दा ठुलो सहरराजधानि
आधिकारिक भाषाहरूस्पेनिश
जातिगत समूहहरू
रैथाने(हरू)Uruguayan
सरकारUnitary presidential constitutional republic
• President
Tabaré Vázquez
Raúl Sendic
व्यवस्थापिकाGeneral Assembly
Chamber of Senators
Chamber of Deputies
Independence from the Empire of Brazil
• Declaration
२५ अगस्त १८२५
२८ अगस्त १८२८
• संविधान
१८ जुलाई १८३९
क्षेत्रफल
• जम्मा
१,७६,२१५ किमी (६८,०३७ वर्ग माइल) (९१औँ)
• पानी (%)
१.५
जनसङ्ख्या
• २०११ अनुमानित
३,३१८,५३५[१] (१३३औँ)
• २०११ जनगणना
३,२८६,३१४[२]
• घनत्व
१८.६५ /किमी2 (४८.३ /वर्ग माइल) (१९६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१३ लगत
• जम्मा
$५६.३३८ विलयन[३]
• प्रति व्यक्ति
$१६,६०७[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$५५.४१२विलयन[३]
• प्रति व्यक्ति
$१६,३३३[३]
गिनी (२०१०)४५.३[४]
मध्यम
मानव विकास सूचकाङ्क (२०१२)वृद्धि ०.७९२[५]
उच्च · ५१औँ
मुद्रापेसो (UYU)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-३ (UYT)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय−२ (UYST)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५९८
इन्टरनेट डोमेन.uy

पूर्वीय गणतन्त्र उरुग्वे (स्पेनिया :- República Oriental del Uruguay, रेपुब्लिका ओरिएन्ताल देल उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा अर्जेन्टिना, ब्राजिल पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसङ्ख्या रहेको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्टेबिदेओ हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन् २००२मा उरुग्वाइको जनसङ्ख्या अन्दाजी ३३,९९,००० थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

हरित ऊर्जा आपूर्ति[सम्पादन गर्नुहोस्]

उरुग्वेको बिजुलीको लगभग ९५% [६] नवीकरणीय ऊर्जाबाट आउँछ। अधिकांश बिजुली हाइड्रोइलेक्ट्रिक सुविधा र हावा पार्कबाट आउँछन्। उरुग्वेले अहिले बिजुली आयात गर्दैन ।[७]

धर्म[सम्पादन गर्नुहोस्]

जीवनशैली[सम्पादन गर्नुहोस्]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named cia
  2. Resultados del Censo de Población 2011: población, crecimiento y estructura por sexo y edad ine.gub.uy
  3. ३.० ३.१ ३.२ ३.३ "Uruguay", International Monetary Fund, अन्तिम पहुँच ४ जनवरी २०१२ 
  4. "Gini Index", World Bank, अन्तिम पहुँच १४ अप्रिल २०१२ 
  5. "Human Development Report 2013", United Nations Development Programme, १४ मार्च २०१३, अन्तिम पहुँच १४ मार्च २०१३ 
  6. "उरुग्वेको बिजुली ९५% नवीकरणीय ऊर्जा बाट", www.greentechmedia.com, अन्तिम पहुँच डिसेम्बर २०, २०१८ 
  7. MacDonald, Fiona, "उरुग्वेले १० वर्ष भन्दा कम समयमा नवीकरणीय क्षमताबाट ९०% बिजुली निकाल्न सफल", ScienceAlert, अन्तिम पहुँच डिसेम्बर २०, २०१८ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]