भेनेजुएला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
भेनेजुएला

भेनेजुएला बोलिभारवादी गणतन्त्र (स्पेनिया :- República Bolivariana de Venezuela रेपुब्लिका बोलिबार्याना दे बेनेस्वेला) दक्षिण अमेरिकाको एक देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर काराकास हो।

भेनेजुएला पेट्रोलियमको उत्पादक हो।

विषयसूची

जनसंख्या [सम्पादन गर्ने]

सन् २००७मा भेनेजुएलाको जनसङ्ख्या अन्दाजी २,७७,३०,५०० थियो।

इतिहास [सम्पादन गर्ने]

भूगोल [सम्पादन गर्ने]

राजनीति [सम्पादन गर्ने]

अर्थतन्त्र [सम्पादन गर्ने]

धर्म [सम्पादन गर्ने]

जीवनशैली [सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू [सम्पादन गर्ने]

रिफरेन्स [सम्पादन गर्ने]

बाहिरी लिन्कहरू [सम्पादन गर्ने]