भारोपेली भाषा परिवार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारोपेली भाषा परिवार
बोलिने
क्षेत्र:
१६ शताब्दी पछी, युरोप, र दक्षिण, केन्द्रियदक्षिणपश्चिम एसिया; बर्तमानमा बिश्वब्यापी
भाषिक वर्गीकरण: विश्वको महत्वपूर्ण भाषा परिवार
मूल-भाषा: मूल भारोपेली
उपभाग:
आइएसओ 639-2 / : ine
डाटाबेस ग्लोटो: indo1319[१]
{{{mapalt}}}
  भारोपेली भाषाको अधिकतम प्रयोग हुने देश
  भारोपेली भाषाको न्यून प्रयोग तर आधिकारिकता प्राप्त

-->

भारोपेली भाषा परिवार संसारको सबैभन्दा ठुलो भाषा परिवार हो । हिन्द-युरोपीय (वा भारोपेली) भाषा परिवारमा विश्वको सयौं भाषाहरू सम्मिलित छन् । आधुनिक भारोपेली भाषाहरू अन्तर्गत पर्ने केही भाषाहरू : हिन्दी, उर्दू, अंग्रेजी, फ्रान्सेली, डच, फारसी, बङ्गाली, पंजाबी, रसियन, इत्यादि । यी सबै भाषाहरू एउटै मूल भाषाबाट निस्केको हो -- मूल भारोपेली भाषा (Proto-Indo-European language), जुन संस्कृतसँग हद सम्म मिल्दो-जुल्दो रहेको छ, जस्तै यो भाषा संस्कृतको मूल रुप हो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Nordhoff, Sebastian; Hammarström, Harald & Forkel, Robert et al., eds. (2013), "भारोपेली भाषा परिवार", Glottolog 2.2, Leipzig: Max Planck Institute for Evolutionary Anthropology, <http://glottolog.org/resource/languoid/id/indo1319>