जर्मनी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Bundesrepublik Deutschland
Federal Republic of Germany
Flag of जर्मनी Coat of arms of जर्मनी
राष्ट्र वाणी: Einigkeit und Recht und Freiheit
"Unity and Justice and Freedom"
राष्ट्रगानthird stanza of "Das Lied der Deutschen"
(also called "Einigkeit und Recht und Freiheit")
Location of जर्मनी
Location of  जर्मनी  (orange)

– on the European continent  (camel & white)
– in the European Union  (camel)                 [Legend]

राजधानी बर्लिन
52°31′N 13°24′E / 52.517°N 13.4°E / 52.517; 13.4
Largest city राजधानी
राष्ट्र भाषा German[१]
Ethnic groups  91% German, 3% Turkish, 6% minority groups
Demonym जर्मन
सरकार संघीय गणतन्त्र संसदीय गणतन्त्र
 -  राष्ट्रपति क्रिश्चियन वुल्फ
 -  चान्सलर एङ्गेला मेर्केल् (CDU)
Formation
 -  Holy Roman Empire 962 
 -  German Empire 18 January 1871 
 -  Federal Republic 23 May 1949 
 -  Reunification 3 October 1990 
EU accession 25 March 1957
क्षेत्रफल
 -  जम्मा ३५७,०२१ वर्ग किलोमिटर (63rd)
१३७,८४७ वर्ग माइल 
 -  जल (%) 2.416
जनसङ्ख्या
 -  Dec. 31, 2007 अनुमानित 82,217,800[१] (14th)
 -  घनत्व 230 प्रति वर्ग किलोमिटर(36th)
५९६ प्रति वर्ग माइल
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) 2007 estimate
 -  Total $2.81 trillion (5th)
 -  Per capita $34,181 (21st)
GDP (nominal) 2007 estimate
 -  Total $3.32 trillion (3rd)
 -  Per capita $40,415 (19th)
Gini (2000) 28.3 (low
HDI (2005) 0.935 (high) (22nd)
मुद्रा Euro () (EUR)
समय क्षेत्र CET (UTC+1)
 -  Summer (DST) CEST (UTC+2)
ईन्टरनेट टिडिएल .de
टेलिफोन कोड +49
1 ^ Danish, Low German, Sorbian, Romany and Frisian are officially recognised and protected by the ECRML.

जर्मनी [ˈdʒɜːmənɪ] , आधिकारिक रूपमा संघीय गणतन्त्र जर्मनी (German: About this sound बुन्देस्रिपब्लिक दोइचल्याण्ड , उच्चारण: [ˈbʊndəsʁepuˌbliːk ˈdɔʏtʃlant]),[२] एउटा मध्य युरोपेलको देश हो। यो देशको उत्तरमा उत्तर सागर, डेनमार्कबाल्टिक सागर; पूर्वमा पोल्याण्डचेक गणतन्त्र; दक्षिणमा अष्ट्रीयास्विजरल्याण्ड; र पश्चिममा फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम, र नेदरल्याण्ड पर्दछन्। जर्मन भूभाग ३५७,०२१ वर्ग किलोमिटर फैलिएको छ र यो भूभागमा टेम्परेट हावापानी पाइन्छ।

८ करोड २० लाख जनसंख्या रहेको जर्मनी युरोपेली संघको सबैभन्दा धेरै जनसंख्या भएको देश हो। साथै, जर्मनी संसारको तेस्रो ठूलो इमिग्रेन्ट जनसंख्या भएको देश हो।[३]

१०० इ सं भन्दा पहिले देखि नै जर्मनिया नाम गरेको जर्मन मानिस बस्ने एक क्षेत्रको बारेमा जानकारी तथा दस्ताबेजहरू रहेका छन्। १०औं शताब्दीदेखि १८०६ सम्म जर्मन भूभागहरूले पवित्र रोमन साम्राज्यको मध्य भाग बनाएको थियो। १६औं शताब्दीमा उत्तरी जर्मनी प्रोटेस्टेन्ट रिफर्मेसनको केन्द्रविन्दु बन्न पुग्यो। १८७१मा फ्राङ्को-प्रसियन युद्धको बीचमा यो देश आधुनिक राष्ट्र-राज्यको रूपमा सर्वप्रथम देखा पर्‍यो। दोस्रो विश्वयुद्ध पश्चात १९४९मा अलाइड शक्तिको कब्जामा जर्मनी दुई अलग राज्यहरूमा विभाजित भयो।[४] दुई राज्यहरूको पुनर्एकिकरण १९९०मा भयो। १९५७मा बनेको युरोपेली कम्युनिटी(जुन १९९३मा युरोपेली संघ बन्यो)को पश्चिम जर्मनी संस्थापक सदस्य हो।

विषयसूची

[सम्पादन गर्ने] जनसंख्या

[सम्पादन गर्ने] भूगोल

[सम्पादन गर्ने] राजनीति

यहाँको राजनीति प्रणाली भने संघिय गणतन्त्र प्रणाली हो सबै भन्दा ठूलो पर्टि एस पि डि हो सोसल डेमोक्रेटि पार्टि सि डि यु क्रिसियन डेमोक्रेटि पार्टि सग मिलि जुलि सरकार गठन गरेको छ श्री मती एन्जेला मार्रकेल यहाँको चान्सर्लर राष्ट्र प्रमुख हो। उहाँ सि . डि. यु . पार्टि बाट छानिएकी चान्सर्लर हुन।

राज्य राजधानी क्षेत्रफल (किमी) जनसंख्या
बादेन-वुर्तेम्बर्ग स्टटगर्ट ३५,७५२ १,०७,१७,०००
बेयर्न म्यूनिख ७०,५४९ १,२४,४४,०००
बर्लिन राज्य बर्लिन ८९२ ३४,००,०००
ब्रैंडेनबर्ग पट्सडैम २९,४७७ २५,६८,०००
ब्रेमेन ब्रेमेन ४०४ ६,६३,०००
हैम्बर्ग हैम्बर्ग ७५५ १७,३५,०००
हेसे विसबैडेन २१,११५ ६०,९८,०००
मेक्लेनबर्ग-वोर्पोमेर्न श्वेरीन २३,१७४ १७,२०,०००
निचला सैक्सोनी हेनोवर ४७,६१८ ८०,०१,०००
उत्तरी राइन डसेलडार्फ ३४,०४३ १,८०,७५,०००
राइनलैन्ड मैन्ज १९,८४७ ४०,६१,०००
सारलैंड सारब्रुकेन २,५६९ १०,५६,०००
सैक्सोनी ड्रेसडेन १८,४१६ ४२,९६,०००
सैक्सोनी-एन्हाल्ट मेगडेबर्ग २०,४४५ २४,९४,०००
श्लेसविग-होल्सटीन काइल १५,७६३ २८,२९,०००
ठुरुंगिया अरफर्ट १६,१७२ २३,५५,०००

|}

[सम्पादन गर्ने] अर्थतन्त्र

[सम्पादन गर्ने] जीवनशैली

[सम्पादन गर्ने] अरु सम्बन्धित विषयहरू

Foundation of modern Germany in Versailles, France, 1871. Bismarck is at the centre in a white uniform.

[सम्पादन गर्ने] सन्दर्भ सूची

  1. (German) Destatis, "Bevölkerungsstand am 31.12. ... nach Geschlecht - in 1 000" 
  2. Max Mangold (ed.), ed. (1995), Duden, Aussprachewörterbuch (Duden Pronunciation Dictionary) (6th ed. ed.), Mannheim: Dudenverlag (Bibliographisches Institut & F.A. Brockhaus AG, pp. pp 271, 53f, ISBN 3-411-04066-1 
  3. Germany: Inflow of foreign population by country of nationality, 1994 to 2003
  4. Federal Constitutional Court of Germany (2 BvF 1/73; BVerfGE 36, 1) : The German Reich as the German state is identically the very same to the Federal Republic of Germany [because it exists as a nation-state and international legal personality (public international law) since 1871]. In 1949, at East – West Germany division there was no foundation of a new West German state and no successor of the German Reich, instead of that a part of Germany was reorganized.

[सम्पादन गर्ने] बाहिरी लिन्कहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा