ओट्टो बिस्मार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिस्मार्क

ओट्टो एडवार्ड लेओपोल्ड बिस्मार्क (सन् १८१५-१८९८) - प्रुशिया/प्रशाजर्मनीका राजकीय कार्यकर्ता तथा कुटनीतिज्ञ। सन् १८७१-१८९० मा बिस्मार्क जर्मन साम्राज्यका रेइखचान्सलर रहेका थिए। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१