चान्सलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चान्सलर ( रोमन: cancellarius) विभिन्न राष्ट्रका सरकारमा विभिन्न आधिकारिक पद तथा ओहोदाको उपाधी हो। मूलत चान्सलर भन्नाले रोमन न्यायलयको चान्सलरलाई चिनिन्थ्यो। चान्सलरको कार्यालयलाई चान्सलरी वा चान्सरी भनिन्छ। अहिले यो शब्द (सरकार, शिक्षा, धर्म ) मा धेरै विभिन्न अधिकारीहरूको सम्बोधनमा प्रयोग गरिन्छ। आजकल यो शब्द प्रायः वर्णन गर्न प्रयोग गरिन्छ:

सरकारी ओहोदा[सम्पादन गर्नुहोस्]

सरकार प्रमुख[सम्पादन गर्नुहोस्]

विदेशमन्त्री[सम्पादन गर्नुहोस्]

न्याय तथा कनून सम्बन्धी कार्य[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]