म्यानमार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

म्यानमार अथवा बर्मा दक्षिण एसियाली मुलुक हो। यसको पुरानो राजधानी रङ्गुन हो भने नया राजधानी नेपीडह (शाही शहर) हो। सन २००५मा बर्मेली सेनाका ११००० ट्रकले पुरानोराजधानी रंगनुबाट सरकार का ११ वटा मन्त्रालय र केन्द्रीय विभागका सामनहरू नेपीडह पुर्‍याएका थिए। त्यहाको पेनीमेनीया नगर नजीकमा नया बसालीएको यो वैभवशाली सहरको नाम गत सैनीक दिवसमा नेपीडह राखीएको हो। वर्मा सँग नेपालीको धेरै पुरानो संबध रहेको छ वर्मामा प्रथम द्धितीय विश्वयुद्धमा पनि नेपाली गोखार्लीहरू तथा नेपालको शाही नेपाली सेनाले जापानीहरू विरूद्ध लडेर बाहदुरी देखाएका थिए। वर्मामा हाल पपनि ५ लाख नेपाली रहेका छन। नेपालको यंगुनमा तथा वर्माको वालुवाटारमा राजदूतावास रहेको छ। हिन्दू तथा वुद्ध धार्मीक मान्यतामा विश्वास राख्ने दुवै देशका मानिसको समाजीक संरचना झण्डै उस्तै छ।

विषयसूची

[सम्पादन गर्ने] जनसंख्या

[सम्पादन गर्ने] इतिहास

[सम्पादन गर्ने] भूगोल

[सम्पादन गर्ने] राजनीति

[सम्पादन गर्ने] अर्थतन्त्र

[सम्पादन गर्ने] धर्म

[सम्पादन गर्ने] जीवनशैली

[सम्पादन गर्ने] अरु सम्बन्धित विषयहरू

[सम्पादन गर्ने] रिफरेन्स

[सम्पादन गर्ने] बाहिरी लिन्कहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा