साउदी अरब
| साउदी अरब अधिराज्य المملكة العربية السعودية al-Mamlaka al-ʻArabiyya as-Suʻūdiyya Kingdom of Saudi Arabia |
|||||
|
|||||
| राष्ट्रवाक्य: "यहां कोही भगवान छैन केवल अल्लाह हुनुहुन्छ, मुहम्मद अल्लाहका सन्देशवाहक हुन्" There is no god but Allah, Muhammad is the messenger of Allah(the Kalimah) |
|||||
| राष्ट्र-गान: "आस अल मलिक" "दीर्घायु हुन् राजा" |
|||||
| राजधानी (और सब भन्दा ठूलो शहर) |
रियाद 24°39′ N 46°46′ E |
||||
| राष्ट्र भाषा(हरु) | अरबी | ||||
|---|---|---|---|---|---|
| सरकार | इस्लामिक पूर्ण राजतन्त्रात्मक | ||||
| - राजा | अब्दुल्लाह बिन अब्दुल अजीज | ||||
| - पहिलो शाही राजकुमार | सुल्तान बिन अब्दुल अजीज | ||||
| - दोस्रो शाही राजकुमार | नायफ बिन अब्दुल अजीज | ||||
| गठन | |||||
| - पहिलो साउदी राज्य स्थापना | १७४४ | ||||
| - दोस्रो साउदी राज्य स्थापना | १८२४ | ||||
| - तेस्रो साउदी राज्य घोषणा | ८ जनवरी, 1926सन् १९२६ जनवरी | ||||
| - मान्यता | २ मई, १९२७ | ||||
| - राजतन्त्रात्मक एकीकरण | २३ सितंबर, १९३२ | ||||
| क्षेत्रफल | |||||
| - कुल | 2,149,690 किमी² (चौधौं) 829,996 मील² |
||||
| - जल(%) | नगण्य | ||||
| जनसंख्या | |||||
| - २००७ अनुमान | 27,601,038 (४६ औं) | ||||
| - जन घनत्व | ११/किमी² (२०५ औं) २९/मील² |
||||
| सकल घरेलू उत्पाद (जीडीपी) (पीपीपी) | २००८ अनुमान | ||||
| - कुल | $593.385 बिलियन (-) | ||||
| - प्रति व्यक्ति | $23,834 (-) | ||||
| मानव विकास सूचकांक (2004) | ▲ 0.812 (उच्च) (६१ औं) | ||||
| मुद्रा | रियाल (एसएआर) |
||||
| समय क्षेत्र | एएसटी (यूटीसी +३) | ||||
| - ग्रीष्म (DST) | (आकलन छैन) (यूटीसी +३) | ||||
| इन्टरनेट टीएलडी | .sa | ||||
| टेलिफोन कोड नं. | +९६६ | ||||
| जनसंख्याको अनुमानमा ५५,७६,०७६ आप्रवासी समाबेस | |||||
औपचारिकनाम साउदी अरेविया अधिराज्य अरबी: المملكة العربية السعودية (Al Mamlaka al ʻArabiyya as Suʻūdiyya) अरेवीया प्रायदिपको सबैभन्दा ठूलो देश हो। यसको सिमानामा उत्तर-पस्चिममा जोर्डन उत्तर पश्चिममा, ईराक, कुवेत, कतार, बहराइन, र संयुक्त अरव इमिरेट्स पर्दछन त्यसैगरी पूर्वमा, ओमन दक्षिण-पूर्वमा यमन लगायतका देश रहेका छन केहीक्षेत्र सँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्वमा लालसागर (Redsea) रहेकोछ। यो अधिराज्यको अनुमानीत जनसंख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २,१५०,००० वर्ग किलोमीटर रहेको छ।
इस्लाम धर्मवलम्वीका पवित्र मक्का र मदिनाका मस्जिदका आधारमा यो अधिराज्यलाई कहिलेकाही "दुई पवित्र मस्जिदको भूमी " पनि भनिन्छ। in reference to Makkah and Medina, the two holiest places in Islam। साधरणतया नेपालीमा यसलाई साउदी अरेविया भनिन्छ। यो अधिराज्यको स्थापना अव्दुल अजिज विन साउद बाट भएको हो उनले सन् १९०२मा सुरू गरी सन् १९३२मा अल साउदको गृह नगर रियाद कब्जा गरेको घोषणा गरी साउदी अरेविया राज्यको स्थापना गरेका थिए।
विषयसूची |
जनसंख्या [सम्पादन गर्ने]
इतिहास [सम्पादन गर्ने]
भूगोल [सम्पादन गर्ने]
यो देशले अरबी प्रायद्वीपको अधिकांश भूभाग ओगटेको छ।
राजनीति [सम्पादन गर्ने]
यो देशमा साउद परिवारको राजतन्त्र चलिरहेको छ।
अर्थतन्त्र [सम्पादन गर्ने]
यो देशमा तेल तथा धार्मिक पर्यटन मुख्य आर्थिक स्रोत हुन्।
धर्म [सम्पादन गर्ने]
यो देश एक इस्लामी राष्ट्र हो। यो देशमा इस्लाम धर्मका मुख्य धार्मिक स्थल मक्का र मदिना पर्दछन्।
जीवनशैली [सम्पादन गर्ने]
अरु सम्बन्धित विषयहरू [सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
बाहिरी लिंकहरू [सम्पादन गर्ने]
|
||||||||||