मदिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मदिना
المدينة المنورة
अल-मदिना अल-मुनव्वरा
Country सउदी अरब
प्रान्तमदिना प्रान्त
सरकार
 • महापौरAbdulaziz Bin Majid (عبدالعزيز بن ماجد)
क्षेत्रफल
 • जम्मा५८९ किमी (२२७ वर्ग माइल)
उन्नतांश
६०८ मिटर (१,९९५ फिट)
जनसङ्ख्या
 (2006)
 • जम्मा१,३००,०००
समय क्षेत्रयुटिसी+3 (Arabia Standard Time)

मदिना वा अल-मदिना (अरबी: ur‎, अङ्ग्रेजी: Al Madinah), जसलाई सम्मानपूर्वक 'अल-मदिना अल-मुनव्वरा' (ur‎, अर्थ: चमकदार मदिना) सम्बोधन गरिन्छ, साउदी अरबको पश्चिमी हिजाज क्षेत्रमा स्थित एक शहर हो जो मदिना प्रान्तको राजधानी पनि हो।

यो इस्लाम धर्ममा पवित्रतम दोश्रो शहर हो, र इस्लामी पैगंबर मुहम्मदको दफनगाह हो र यो उनको हिजरह (विस्थापित भए) पछि उनको घर आएको कारण ऐतिहासिक रूपबाट महत्त्वपूर्ण छ। इस्लामको आगमन भन्दा पहिले, मदिना शहर 'यसरिब' नामबाट जानिन्थ्यो, तर व्यक्तिगत रूपबाट पैगंबर मुहम्मद द्वारा नाम दिईयो। मदिनामा इस्लामको तीन सबभन्दा पुरानो मस्जिद अल मस्जिद अल नबवी (पैगंबरको मस्जिद), मस्जिद ए कूबा(इस्लामको इतिहासमा पहिलो मस्जिद), र मस्जिद अल किब्लतैन (यो मस्जिद जो मक्काको पहिलो काबा थियो) उपस्थित छ।

इस्लामी कैलेंडर पैगंबर मोहम्मद र उनको अनुयायीहरूको मक्कासंग मदिना हिजरह गरिनेमा आधारित छ, जो हिजरीको रूपमा सन् ६२२ ई.पू. देखि प्रारम्भ हुदछ। मक्काबाट मदिनाको लागि प्रवेश द्वार मुसलमानहरूको लागि खुला रहन्छ तर गैर-मुसलमानहरूको लागि यसलाई प्रतिबंधित गरिएको छ।

यसलाई पनि हेर्नु होस[सम्पादन गर्नुहोस्]