जोर्डन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोर्डनको हाशमाइट राज्य
المملكة الأردنية الهاشمية (अरबी)
Al-Mamlakah al-’Urdunniyyah Al-Hāshimiyyah
जोर्डनको झन्डा
झन्डा
जोर्डनको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "भगवान, देश, राजा"[१]
"الله، الوطن، الملك"
Al-Lāh, Al-Waṭan, Al-Malik
राष्ट्रिय गान: जोर्डनको शाही गान
السلام الملكي الأردني
As-Salām Al-Malakī Al-ʾUrdunī

जोर्डन
राजधानी
र सबैभन्दा ठुलो सहर
अम्मान
३१°५७′उ॰ ३५°५६′पू॰ / ३१.९५०°N ३५.९३३°E / 31.950; 35.933
आधिकारिक भाषाहरूअरबी
जातिगत समूहहरू
धर्म
रैथाने(हरू)जोर्डानी
सरकारएकात्मक संसदीय
संवैधानिक राजतन्त्र
अब्दुल्लाह द्वितीय
उमर रज्जाज
व्यवस्थापिकासंसद
सीनेट
प्रतिनिधि सभा
स्वतन्त्रता 
११ अप्रिल १९२१
२५ मे १९४६
११ जनवरी १९५२
क्षेत्रफल
• जम्मा
८९,३४२ किमी (३४,४९५ वर्ग माइल) (११०औं)
• पानी (%)
०.६
जनसङ्ख्या
• २०२० अनुमानित
10,658,123[२] (८७औं)
• २०१५ जनगणना
९,५३१,७१२[३]
• घनत्व
११४ /किमी2 (२९५.३ /वर्ग माइल) (७०औं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$९३.१५९ अरब[४] (८७औं)
• प्रति व्यक्ति
$९,४०६[४] (८६औं)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$41.869 अरब[४] (९२औं)
• प्रति व्यक्ति
$4,228[४] (९५औं)
गिनी (२०११)35.4[५]
मध्यम · ७९औं
मानव विकास सूचकाङ्क (२०१८)ह्रास 0.723[६]
उच्च · १०२औं
मुद्राजोर्डानी दिनार (JOD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (ईईटी)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईईएसटी)
सडक प्रयोगदाँया
टेलिफोन कोड+९६२
इन्टरनेट डोमेन.jo
.الاردن
वेबसाइट
jordan.gov.jo

जोर्डन आधिकारिक रूपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एसियामा अकाबा खाडीको दक्षिणमा सिरियाई मरुस्थलको दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा सिरिया, उत्तर-पूर्वमा इराक, पश्चिममा पश्चिमी तटइजरायल र पूर्व र दक्षिणमा साउदी अरब स्थित रहेको छ। जोर्डन, इजरीयलको साथ मृतसागरअकाबा खाडी़को तट रेखा इजरायल, साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग मरुभूमिले घेरिएको छ, विशेष रूपमा अरब मरुस्थल; हालाँकी, उत्तर पश्चिमी क्षेत्र, जोर्डन नदीसँग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी अम्मान उत्तर पश्चिममा अवस्थित छ ।

भूगोल

यहाँको कुल क्षेत्रफल ९२,३०० वर्ग किलोमीटर (११२ वां) ४५,४९५ वर्ग मील र पानीले ओगटेको भु-भाग ०.८% रहेको छ।

राज्यनीति

यो देशमा राजतन्त्र चलिरहेको छ ।

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. Temperman, Jeroen (२०१०), State-Religion Relationships and Human Rights Law: Towards a Right to Religiously Neutral Governance, Brill, पृ: ८७, आइएसबिएन 978-90-04-18148-9, मूलबाट १२ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१८ 
  2. "Population clock", Jordan Department of Statistics, अन्तिम पहुँच २१ मे २०२० 
  3. Ghazal, Mohammad (२२ जनवरी २०१६), "Population stands at around 9.5 million, including 2.9 million guests", The Jordan Times, मूलबाट ८ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१८ 
  4. ४.० ४.१ ४.२ ४.३ "Jordan", IMF, अन्तिम पहुँच २४ नोभेम्बर २०१८ 
  5. "Gini index", World Bank, मूलबाट ९ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१८ 
  6. "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, मूलबाट २२ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 

यो पनि हेर्नुहोस्