लेसोथो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेसोथो अधिराज्य
Naha ea Lesotho
लेसोथोको झन्डा
झन्डा
लेसोथोको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Khotso, Pula, Nala"
"शान्ति, वर्षा, समृद्धि"
राष्ट्रिय गान: Lesōthō Fatše La Bo-Ntat'a Rōna
(नेपाली: "लेसोथो, हाम्रो पूर्खाको देश")

राजधानी
र सबैभन्दा ठुलो सहर
मासेरू
२९°२८′द॰ २७°५६′पू॰ / २९.४६७°S २७.९३३°E / -29.467; 27.933
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
धर्म
(सन् २०१५)[१]
रैथाने(हरू)
  • मोसोथो (एकवचन)
  • बासोथो (बहुवचन)
सरकारएकात्मक संसद राजतन्त्र
• राजा
लेस्टी तृतीय
मोएकेट्सी माजोरो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
संयुक्त अधिराज्यबाट स्वतन्त्र
• लागू
४ अक्टोबर १९६६
क्षेत्रफल
• जम्मा
३०,३५५ किमी (११,७२० वर्ग माइल) (१३७औँ)
• पानी (%)
०.००३२%
जनसङ्ख्या
• सन् २०१८ अनुमानित
२,१०८,३२८ [२][३] (१४४औँ)
• सन् २००४ जनगणना
२,१४२,२४९
• घनत्व
६८.१ /किमी2 (१७६.४ /वर्ग माइल) (१३८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१७ लगत
• जम्मा
$७.४४८ अर्ब[४]
• प्रति व्यक्ति
$२,८६८[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१७ लगत
• जम्मा
$२.७२१ अर्ब[४]
• प्रति व्यक्ति
$१,४१३[४]
गिनी (सन् २०१७)४४.९[५]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५२७[६]
न्यून · १६५औँ
मुद्रालोती (LSL)
दक्षिण अफ्रिकी रान्द (ZAR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकी मानक समय)
मिति ढाँचावर्ष-महिना-दिन
दिन/महिना/वर्ष[क]
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६६
इन्टरनेट डोमेनडटएलएस
  1. ^ वर्ष-महिना-दिन सोथोमा; दिन/महिना/वर्ष अङ्ग्रेजीमा

लेसोथो, (सोथो: Naha ea Lesotho) आधिकारिक रूपमा लेसोथो अधिराज्य दक्षिण अफ्रिकामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। लेसोथो ३०,००० वर्ग किलोमिटर (११,५८३ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको जनसङ्ख्या लगभग २० लाख रहेको छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर मासेरू हो। देशको आधिकारिक भाषाहरू सोथो र अङ्ग्रेजी हुन्।

लेसोथो पहिले बासुटोल्यान्ड नामक बेलायती उपनिवेश रहेको थियो तर यसले ४ अक्टोबर १९६६ मा संयुक्त अधिराज्यबाट स्वतन्त्रताको घोषणा गरेको थियो। अहिले यो पूर्ण सार्वभौम राज्य हो र संयुक्त राष्ट्र सङ्घ, अफ्रिकी सङ्घ र दक्षिण अफ्रिकी विकास समुदायको सदस्य हो। लेसोथो भन्ने नामले लगभग "सोथोको भूमि" भन्ने अर्थ दिन्छ।[७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lesotho", Association of Religion Data Archives, २०१५, अन्तिम पहुँच १८ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०२१ मिति
  2. ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९ 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named UN_WPP_2019
  4. ४.० ४.१ ४.२ ४.३ "Lesotho", अन्तर्राष्ट्रिय मुद्रा कोष। 
  5. "Gini Index coefficient", द वर्ल्ड फ्याक्टबुक, अन्तिम पहुँच १० अगस्ट २०२१ 
  6. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  7. Nicole Itano (२००७), No Place Left to Bury the Dead, Simon and Schuster, पृ: ३१४, आइएसबिएन 978-0-7432-7095-3 
  8. Roman Adrian Cybriwsky (२०१३), Capital Cities around the World: An Encyclopedia of Geography, History, and Culture, ABC-CLIO, पृ: १८२, आइएसबिएन 9781610692489, मूलबाट ८ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मार्च २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]