ध्वाँसे चितुवा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ध्वाँसे चितुवा
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Carnivora
कुल: Felidae
उपकुल: Pantherinae
वंश: Neofelis
प्रजाति: N. nebulosa
द्विपद नाम
Neofelis nebulosa
(Griffith, 1821)
Clouded leopard range
पर्याय

Felis macrocelis
Felis marmota

ध्वाँसे चितुवा (Neofelis nebulosa) नेपालमा पाइने एक प्रकारको जनावर हो । यो बिरालो जातिको जनावर हो जुन हिमालय तलहटीदेखि मुख्यभूमि दक्षिणी-पूर्वी एशिया अनि चीन सम्म पाईन्छ। यसलाई IUCN ले सन् २००८ मा "कमजोर" (Vulnerable) स्थितिमा वर्गीकृत गरेको छ। यसको कुल जनसंख्याको आकार करिब १०,००० भन्दा कम परिपक्व जीवको आशंका गरिएको छ, जसको जनसंख्या प्रवृत्ति घट्दो अवस्थामा रहेको छ र कुनै पनि एकल जनसंख्यामा १००० भन्दा बढी वयस्क नरहेको भनिएको छ।

ध्वाँसे चितुवालाई ठुलो बिरालो र सानो बिरालो वर्ग बीचको विकासवादी जडानको रुपमा लिइएको छ।

सुमात्रावोर्नियोमा पाईने सुन्दा ध्वाँसे चितुवा (Neofelis diardi) आनुवंशिक तहरमा मुख्यभूमि-एशियाली ध्वाँसे चितुवा भन्दा भिन्न छन् र यसलाई सन् २००६ देखि अलग प्रजातिको जीव मानिएको छ।

यी दुवै Neofelis वंशका प्रजातिहरू ठुलो बिरलोहरु मध्येको सबैभन्दा सानो र सामान्य चितुवासंग खासै निकटको सम्बन्ध रहेको हुँदैन।



सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Sanderson, J., Khan, J.A., Grassman, L., Mallon, D.P. (2008), "Neofelis nebulosa", IUCN Red List of Threatened Species. Version 2012.2, International Union for Conservation of Nature