वन कुकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वन कुकुर
Cuon alpinus
सामयिक शृङ्खला: Post-Pleistocene-Recent
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Cuon

Hodgson, 1838
प्रजाति:
C. alpinus
वैज्ञानिक नाम
Cuon alpinus
(Pallas, 1811)
वन कुकुरको क्षेत्र

वन कुकुर अथवा सुनकुकुर (वैज्ञानिक नाम: Cuon alpinus)[२][३][४][५][६][७] नेपालमा पाइने एक प्रकारको जनावर हो । यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको राती सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा 'लोपोन्मुख' संरक्षण स्थितिमा सूचिकृत गरिएको छ[८]। वनकुकुरलाई नेपालमा ब्वाँसो भनेर पनि चिनिन्छ[९][१०]( यो ब्वाँसोसँग नझुक्किनु होला ) ।

फैलावट तथा वितरण[सम्पादन गर्नुहोस्]

वनकुकुर एशियामा रैथाने प्रजाति हो। पहिले-पहिले यसको फैलावट व्यापक र एशियामामा मज्जाले पाइन्थ्यो तर आजभोलि धेरै देशहरुबाट लोप भइसकेको छ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Durbin, L.S., Hedges, S., Duckworth, J.W., Tyson, M., Lyenga, A. & Venkataraman, A. (IUCN SSC Canid Specialist Group – Dhole Working Group) (2008). Cuon alpinus. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 22 March 2009. Database entry includes justification for why this species is endangered
  2. (1996) , database, NODC Taxonomic Code
  3. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing
  4. (1998) , website, Mammal Species of the World
  5. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (2005) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 3rd ed., vols. 1 & 2
  6. Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World
  7. (2001) , website, U. S. Fish and Wildlife Service Endangered Species Program-03/01
  8. राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ र अन्य गैर-सरकारी तथा सरमारी संगठनको सहकार्यमा सन २०११ मा प्रकाशित: नेपालका स्तनधारीहरुको स्थिती र राष्ट्रिय रातो सूची
  9. कञ्चनजङ्घा संरक्षण क्षेत्रमा ब्वाँसोको संरक्षण: https://www.rufford.org/files/14005-B%20Dhole%20Booklet,%20English.pdf[dead link]
  10. नेपालका स्तनधारी, ब्वाँसो वा सुनकुकुर: https://nepalensis.com/dhole-or-bwanso/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-०६ मिति