ब्वाँसो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ब्वाँसो
Temporal range: Late Pleistocene–Recent
युरेशियन ब्वाँसो (Canis lupus lupus)
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: कोर्डाटा
वर्ग: स्तनधारीप्राणी
गण: मांसाहारी
कुल: क्यानिडेई
उपकुल: क्यानिना
Tribe: क्यानिनि
वंश: क्यानिस
प्रजाति: क्या. लपस (C. lupus)
द्विपद नाम
क्यानिस लपस (Canis lupus)
लिन्नेअस(Linnaeus), १७५८
क्षेत्रको नक्शा; हरीयो (हालको), रातो (भुतपूर्व)

ब्वाँसो क्यानिडेई (Canidae) परिवारमा पर्ने मांसाहारी जनावर हो । एक समयमा युरेशिया, उत्तरी अमेरिका र उत्तरी अफ्रिकामा प्रचुर संख्यामा ब्वाँसोहरु पाईने गर्दथे तर पछि यिनीहरुको क्षेत्रको बिनास, मानव अतिक्रमण तथा मानिस र ब्वाँसा बीचको मुडभेडको परीणाम स्वरुप यसको संख्यामा निकै कमी आएको छ । ब्वाँसो संख्या विश्वमा निक्कै नै कम हुदै गए तापनि, प्रकृति संरक्षणको लागि अन्तराष्ट्रिय सङ्घ(IUCN)ले यसलाई लघुतम महत्वको सूचीमा राखेको छ ।

विकास[सम्पादन गर्ने]

प्रजातिहरू[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरु[सम्पादन गर्ने]

Wikispecies-logo.svg
प्रजातीहरूको डाइरेक्ट्रि, विकिप्रजाती भित्र Canis lupus को बारेमा हेर्नुहोस्।