घोरल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
घोरल
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Artiodactyla
कुल: Bovidae
वंश: Naemorhedus
प्रजाति: N. goral
द्विपद नाम
Naemorhedus goral
(Hardwicke, 1825)
Range map

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।[१]


सन्दर्भ सूची[सम्पादन गर्ने]