अर्ना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अर्ना
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: प्राणी
संघ: कोर्डाटा
वर्ग: स्तनधारी प्राणी
गण: आर्टियोदेक्टिला
कुल: बोविट
उपकुल: बोविना
Tribe: बोविनी
वंश: बुबालस
प्रजाति: B. bubalis arnee (B. arnee)
द्विपद नाम
Bubalus bubalis arnee (B. arnee)
(लिन्नेअस(Linnaeus), १७५८

अर्ना बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) नेपाल, भारत, भूटान, म्यानमारथाइल्याण्डमा बचेका छन। अर्ना पाकिस्तान, बंगलादेश, लाओसभियतनाम लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी अस्ट्रेलियामा पनि पाइन्छन्।

आई यु सि एन(IUCN)ले अर्नालाई यसको खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)मा सुचीकृत गरेको छ। अहिले विश्वमा अर्नाको कुल संख्या ४,००० भन्दा कम छ, जसमा परीपक्व अर्नाको संख्या २,५०० भन्दा कम रहेको अनुमान गरीएको छ।

स्वरूप[सम्पादन गर्ने]

वासस्थान र खाना[सम्पादन गर्ने]

संख्या तथा संरक्षण स्थिति[सम्पादन गर्ने]

हेर्नुहोस[सम्पादन गर्ने]