राँगो
स्वरूप
भैसीको भाले लाई राँगो भनिन्छ । धर्मशास्त्र अनुसार यसलाई यमराजको वाहनको रूपमा समेत मानिएको छ । कुनै कुनै भाषामा राँगोको पोथी लाई र राँगो दुवैलाई एउटै शब्दले जनाए तापनि नेपाली भाषामा भालेलाई राँगो र पोथीलाई भैसी भनिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=राँगो&oldid=878286" बाट अनुप्रेषित