यमराज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

यमराज हिन्दू धर्म अनुसार मृत्युका देवता हुन्। यो कुराको उल्लेख वेदमा पनि आउँछ। यिनकी जम्ल्याह बहिनी यमुना(यमी) बताइएको छ। विश्वकर्माकी पुत्री संज्ञाबाट भगवान सूर्यका पुत्र यमराज, श्राद्धदेव मनु र यमुना जन्मेको भनिन्छ। यमराज परम भागवत, द्वादश भागवताचार्यमा एक हुन्।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा