हुँडार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
हुँडार
Temporal range: 26–0 Ma
Early Miocene-recent
नेपालको केन्द्रीय चिडियाघरमा भएको हुँडार
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारीप्राणी
गण: मांसाहारी
उपगण: Feliformia
कुल: Hyaenidae हाइनिडेई
एडवार्ड ग्रे, १८२१
Living Genera
पर्याय
  • Protelidae Flower, 1869

हुँडार हाइनिडेई(Hyaenidae) परिवार अंतर्गत पर्ने मांसाहारी जनावर हो। यसलाई अंग्रेजीमा हाइना (Hyana) भनिन्छ, जुन शब्द ग्रिक भाषाको हुआइना (huaina) बाट आएको हो। हुँडारहरू मुख्यतया अफ्रिका तथा एशिया महादेशका जंगलमा पाईने गर्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा