बाख्रा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बाख्रा
घरपालुवा बाख्रा
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: प्राणी
संघ: Chordata
वर्ग: स्तनधारी
गण: Artiodactyla
कुल: en:Bovidae
उपकुल: Caprinae
वंश: Capra
प्रजाति: C. aegagrus
उपप्रजाति: C. a. hircus
त्रिपद नाम
Capra aegagrus hircus
(लिन्नेअस), १७५८
पर्याय
Capra hircus

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन |

खरी वाख्रा

घाँस खाँदै गरेको बाख्रा

हेर्नुहोस्[सम्पादन गर्ने]