लोखर्के
नेपाली विकिपीडियाबाट
चित्र:Lokharke.jpg
लोखर्के
लोखर्के वन्यजन्तु हो। देख्दा मुसाको आकारमा देखिने लोखर्केलाई कतै कतै "फ्याउमुसो" भनेको पनि सुनिन्छ। यसले जंगली फलफूलहरू खान मन पराउँछ।
[सम्पादन गर्ने] हेर्नुहोस्
|
|||||||||||