खच्चड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
खच्चड
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारीप्राणी
गण: Perissodactyla
कुल: Equidae
वंश: Equus
प्रजाति: Equus caballus x Equus asinus
द्विपद नाम
none
पर्याय
Equus mulus

खच्चड एउटा भाले घोडा र पोथि गधाको वर्णशंकर गरी निकालीएको वंशज हो, जुन घरपालुवा जनावरको रूपमा पालिने गर्छ।