रतुवा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रतुवा
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Artiodactyla
उपगण: Ruminantia
परिवार: Cervidae
उपकुल: Cervinae
वंश: Muntiacus
Rafinesque, 1815
वैज्ञानिक नाम
Muntiacus vaginalis
(Boddaert, 1785)

रतुवा उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तन्धारी जंगली जनावर हो। हेर्दा घोरल जस्तै देखिने रतुवाको रंग रातो हुन्छ। यसको चरन आदी सबै घोरलसँग मेल खान्छ।


सन्दर्भ सूची[सम्पादन गर्ने]