बुट्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेरिङ्ह्याम पार्कमा रहेको गुराँसको झाडी

बुट्यान एउटै बोटमा धेरै काण्डहरू पलाउने र करिब ५ देखि ६ मिटरसम्म मात्र अग्लो हुने झाडीदार वनस्पतिहरूको समुह हो।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]