श्रमिक
नेपाली विकिपीडियाबाट
| श्रमिक | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
श्रमिक शव्दको अर्थ श्रम गर्ने बुझिन्छ। व्यवहारमा श्रमिक भन्नाले ज्याला अथवा रोज लिएर अर्काको काम (ढुंगा-मूढाको, भारी बोक्ने आदि) गरिदिने व्यक्तिलाई भनिन्छ यसलाई अंग्रेजीमा लेबर (Labourer) भनिन्छ।