लिम्बू भाषा
नेपाली विकिपीडियाबाट
लिम्बू भाषा पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक आदिवासी किराँत जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी पहाडी क्षेत्र, सिक्किम, भुटान र उत्तरी पश्चिम बंगाल लगायतका क्षेत्रहरूमा बोलिन्छ [१]। यो तिब्बत बर्मेली भाषाको आफ्नै सिरिजंगा लिपि पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन्।
यस भाषाका साहित्यकारहरूमा
तेअङ्सी सिरिजङ्गा इमानसिंह चेम्जोङ आदि मुख्य छन्।
|
|||||
[सम्पादन गर्ने] सन्दर्भ सामग्री
[सम्पादन गर्ने] बाह्य सूत्र
अथवा यो हेर्नुहोस्