लिम्बू लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिम्बू
ᤕᤰᤌᤢᤱ ᤐᤠᤴ
प्रकार
समयावधि
१७४०–वर्तमान
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
क्षेत्रनेपालपूर्वी भारत
भाषाहरूलिम्बू भाषा
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
आईएसओ १५९२४
आईएसओ १५९२४Limb (336), ​Limbu
युनिकोड
युनिकोड उपनाम
Limbu
U+1900–U+194F
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्

लिम्बू लिपि (सिरिजङ्गा लिपि) लिम्बू भाषा लेख्न प्रयोग गरिन्छ।[१] यो ब्राह्मी प्रकारको अक्षरात्मक लिपि हो।[२][३]

परम्परागत इतिहासका अनुसार लिम्बू लिपि पहिलो पटक ९औँ शताब्दीको उत्तरार्धमा लिम्बू राजा सिरिजुङ्गा ह्याङले आविष्कार गरेका थिए र त्यसपछि प्रयोगमा छाडेका थिए, १८औँ शताब्दीमा लिम्बू विद्वान ते-ओङ्सी सिरिजुङ्गा सिन थेबेले त्यसलाई पुनः प्रयोगमा ल्याएका थिए।[२] लिम्बूवानसिक्किममा लिम्बू लिपि पढाउन निषेध गरिएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ScriptSource: Limbu", अन्तिम पहुँच २० जुलाई २०२० 
  2. २.० २.१ २.२ Michailovsky, Boyd; Everson, Michael (२००२-०२-०५), "L2/02-055: Revised proposal to encode the Limbu script in the UCS" 
  3. Pandey, Anshuman (२०११-०१-१४), "L2/11-008: Proposal to Encode the Letters GYAN and TRA for Limbu in the UCS"