भारतीय राष्ट्रिय काँग्रेस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दलको झण्डा

भारतीय राष्ट्रिय काँग्रेस भारतमा एउटा राजनैतिक दल हो |

दल अ.ओ. हुम १८८५मा स्थापना गरियो |

सोनिया गांधी दलको नेता हो |

दलले Congress Sandesh प्रकाशन गर्छ | भारतिय युवा काँग्रेस दलको युवा संगठन हो |

२००४ संसदीय निर्वाचनमा दलले १०३ ४०५ २७२ मतहरू (२६.७% , १४५ क्षेत्रहरू) पायो |

सम्बन्धहरू[सम्पादन गर्ने]