छोङ्मो ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोङ्मो ताल
छोङ्मो ताल
छोङ्मो तालको विवरण
रहेको स्थानपूर्वी सिक्किम
भौगोलिक निर्देशांक२७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ / २७.३७५२८°N ८८.७६३८९°E / 27.37528; 88.76389निर्देशाङ्कहरू: २७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ / २७.३७५२८°N ८८.७६३८९°E / 27.37528; 88.76389
सिंचित क्षेत्रभारत
औसत गहिराई१५ मिटर (५० फिट)
सतहको उचाई३,७५३.०० मिटर (१२,३१२.९९ फिट)
जम्नेहिउँद

छोङ्मो ताल भारतको सिक्किममा अवस्थित ताल हो । यो ताल गान्तोकबाट ४० किलोमिटरको दुरीमा र समुन्द्र सतहबाट ३,७५३ मिटर (१२,४०० फिट)को उचाइमा अवस्थित छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]