न्यायपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

न्यायपालिका (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूपमा पनि जानिन्छ ) अदालतहरूको व्यवस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ। न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ। शक्ति-पृथकीकरणको सिद्धांत अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानून लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।

सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरू लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ)।

यो न्यायिक शाखालाई कानूनहरू बदल्ने शक्ति हुन्छ।

"न्यायपालिका" भन्ने शब्दले न्यायाधीश, मजिस्ट्रेट र अरु मुद्दा हेर्ने कर्मिहरूलाई सामूहिक रूप से उल्लेख गर्दछ , जसले न्यायपालिका (कहिले काहि "ईजलास" के रूप में सन्दर्भित")को चुरोलाई आकार दिन्छ। यसै गरी कर्मचारी लगायतलाई समेत मानिन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन।.