ढुकुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ढुकुर

ढुकुर नेपालमा पाइने एक किसिमको पंक्षी हो। यसलाई प्रेमको प्रतीक मानिन्छ।खेतबारीका रूखमा बस्ने, अन्न फलफूल, कीरा फट्याङ्ग्राको आहार बनाउने ढुकुर जोडीलाई प्रेमको प्रतीक मानिन्छ। यसको आवाज 'ढुकुर कुर कुर' जस्तो सुनिन्छ।

[सम्पादन गर्ने] तस्वीर ग्यालरी

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा