अर्जुन घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन घिमिरे
राष्ट्रियतानेपाली
अन्य नामपाँडे
पेशाहाँस्यकलाकार
कार्यकालअहिलेसम्म
जीवनसाथीसुनिता मल्ल

अर्जुन घिमिरे एक नेपाली कलाकार हुन्। उनलाई भद्रगोल नामक टेलिशृङ्खलाको पाँडे पनि भनेर चिनिन्छ। उनले हिजोआजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्। [१] वि. सं. २०७६ सालमा उनले पुरानो काम गरिरहेको टेलिशृङ्खला भद्रगोल छोडेर सक्किगो नि नामक टेलिशृङ्खला सुरु गरेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अर्जुन घिमिरे, हास्यकलाकार", साप्ताहिक, अन्तिम पहुँच २७ भाद्र २०७१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]