अलि डेइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Ali Daei
Daei in 2007
व्यक्तिगत जानकारी
पुरा नाम Ali Daei
जन्म मिति (1969-03-21) २१ मार्च १९६९ (उमेर ५४)
जन्म स्थान Ardabil, Iran
उचाइ १.९२ मी (६ फिट   इन्च)
खेल्ने स्थान(हरू) Centre forward
युवा करियर
1983–1988 Esteglal Ardabil
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1988–1989 Esteghlal Ardabil
1989–1990 Taxirani
1990–1994 Bank Tejarat
1994–1996 Persepolis 38 (28)
1996–1997 Al-Sadd 16 (10)
1997–1998 Arminia Bielefeld 25 (7)
1998–1999 Bayern Munich 23 (6)
1999–2002 Hertha BSC 59 (6)
2002–2003 Al Shabab 25 (11)
2003–2004 Persepolis 28 (16)
2004–2006 Saba Battery 51 (23)
2006–2007 Saipa 26 (10)
जम्मा 287 (112)
अन्तर्राष्ट्रिय करियर
1993–2006 Iran 149 (109)
2002 Iran U–23 3 (3)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अली डेइ (पर्सियन: ﻋﻠﯽ ﺩﺍﯾﯽ, उच्चारण [ʔæliː dɑːjiː]; जन्म २१ मार्च १९६९) पुर्व इरानी फुटबलर र तत्कालिन प्रशिक्षक हुन् । विश्वप्रसिद्ध युरोपियन क्लब बायर्न म्युनिख र हर्था बर्लिनमा लोकप्रियता कमाएका उनी इरान राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हुन भने पुरूष अन्तराष्ट्रिय फुटबलका उच्च गोलकर्ता हुन । जुन २००७ देखि २०१३ सम्म उनी फिफा फुटबल कमिटिका सदस्य थिए । विश्व फुटबलका महानतम हस्ती मध्ये उनलाई सबभन्दा धारिला स्ट्राइकर मानिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]