अष्ट्रीया जनता पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अष्ट्रीया जनता पार्टी (Österreichische Volkspartei) अष्ट्रीयामा एउटा राजनैतिक दल हो | दल १९४५मा स्थापना गरियो |
वोल्फ्गन्ग शिसेल दलको नेता हो |
Junge Volkspartei दलको युवा संगठन हो |
२००२ संसदीय निर्वाचनमा दलले २ ०७६ ८३३ मतहरू (४२.३०% , ७९ क्षेत्रहरू) पायो |
२००४को सभापतिको निर्वाचनमा दलको उमेदवार बेनिता फेरेरो वल्द्नेरले १ ९६९ ३२६ मतहरू (४७.६%) पायो |
युरोपेली संसदमा यो दलको ६ सदस्य छन्।