आउँ रोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आँउ प्रोटोजोवाबाट ठुलो आन्द्रामा लाग्ने रोग हो। यो रोग लागेपछि दिशा पातलो हुन्छ । सुरुमा मा फिजँ जस्तो आउने गर्छ र पछि रगत पनि मिसिएर आउने हुन्छ । यो एकप्रकारको समस्या हो ।

प्रकार[सम्पादन गर्नुहोस्]

आँउ दुई किसमको हुन्छ। ती निम्ननुसार छ्न ।

  1. एमेविक आउ

एमेविक आँउ इ-कोलि तथा एन्टोमिवा हिस्टोलाईटिका भन्ने प्यारासाइटबाट हुने गर्दछ। यसमा प्रजिविहरु मानिसको शरीरमा प्रवेश गरेको २हप्ता देखि धेरै वर्ष सम्म लक्षण देखापर्दछ।

लक्षण तथा चिन्हहरु[सम्पादन गर्नुहोस्]

  • पेट धेरै दुख्नु।
  • एक दिनमा धेरैपटक दिसा लाग्नु ।
  • दिसा मा रगत तथा फिंज देखा पर्नु ।
  • कुनै वेला प्रोटोजोवा कलेजोमा प्रवेश गरेमा एमेविक हेपाटाइटिस पनि हुनसक्छ ।
  • कुनैबेला कलेजो बढ्नुको साथै पेट दुख्ने तथा ज्वरो पनि आउदछ।
  • वेसलरी आँउ

यस रोगको ब्याक्टेरिया शरीरमा प्रवेश गेरेको १/२ दिन्मा नै लक्षण देखा पर्दछ ।

  • पेट कट्क्क दुख्नु।
  • २/३ पटक दिशा भए पछि रगत र फिंज देखा पर्नु।
  • टाउको दुख्नु तथा ज्वरो पनि आउन सक्छ।

रोकथाम[सम्पादन गर्नुहोस्]

  • ब्याक्तिगत सरसफाइ मा ध्यान दिने।
  • दिशापिसाव गेरेपछी साबुनपानीले हात धुने।
  • खानालाई झिंगाबाट बचाउने।
  • सागपात तथा फलफुलहरू राम्रोसँग पखालेर खाने।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]