इनर्वा रेल विसाैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इनरवा रेल विसाैनीबाट अनुप्रेषित)

इनर्वा विसाैनी नेपाल इन्डिया सिमा नजिक धनुषा जिल्ला मा पर्ने जनकपुर रेलमार्ग अन्तर्गतको एक विसाैनी हो । यो जनकपुर रेलमार्ग मा इन्डियातिरबाट नेपाल प्रवेश गर्दा पर्ने पहिलो रेल विसाैनी हो । यस विसाैनीले कमला नदीको किनारमा अवस्थित नजिकैको इनर्वा वस्ति लाइ सेवा दिन्छ । यो विसाैनीमा कुल चार पहुँचपिँढी भएतापनि यात्रु सेवाका लागि प्रयोग हुँने पहुँचपिँढी तिन वटा छन । यस विसाैनिको पछिल्लो समय तालीका यहाँ तल प्रस्तुत छ ।

समय तालिका
बाट इनर्वा तर्फ
अागमन प्रस्थान
➡️जय नगर ०८:३८ पू. ०८:४० पू. ➡️ जनकपुर
➡️ भंगहा ०९:५० पू. ०९:५२ पू. ➡️ जय नगर
➡️जनकपुर १२:३५ म. १२:३७ म. ➡️ जय नगर
➡️जय नगर १५:०८ अ. १५:१० अ. ➡️ जनकपुर
➡️जनकपुर १७:३५ अ. १७:३७ अ. ➡️ जय नगर
➡️जय नगर १८:०८ अ. १८:१० अ. ➡️ भंगहा