एनडीएम-१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

औषधि प्रतिरोध क्षमता भएको एक किसिमको जीवाणु (ब्याक्टेरीया)मा रहेको बंशाणु (gene)|यो बंशाणु युक्त जीवाणु भारतिय उपमहाद्दीपबाट फैलिएको आशंका गरिएको छ,त्यसैले यसको नाम New Delhi metallo-beta-lactamase (NDM=1)राखिएको छ|